सोल्टी होटलमा महामारीको असर कायमै |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य सुधार भएको देखिन्छ।
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ७१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १६.१३% धेरै हो ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको सोही अवधिको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्सुरेन्सको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ०.६०% ले बढेर २० करोड ३८ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ भने वितरणयोग्य मुनाफा बढेको छ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो ।
काठमाडौं । सर्वसाधारणलाई भर्खरै प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क उल्लेख्य बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले गत असार मसान्तसम्म ३९.८५% ले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।