बेष्ट फाइनान्सको नाफा ६.५४ प्रतिशतले बढ्यो |
काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । नेपाल इन्सुरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । भर्खरै सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफामा संकुचन आएको वित्तीय विवरण सार्वजनिक गरेको हो।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा नेपाल एग्रो लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३९१.१३% ले बढेर २ करोड ९९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ अर्ब ११ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो।
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ४३.५७% ले थोरै हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रुडेन्सियल इन्सुरेन्सले १७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २७.६०% ले धेरै हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य सुधार भएको देखिन्छ।