युनाइटेड इन्स्योरेन्सको ३३०.३८५% ले बढ्यो नाफा |
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य बढोत्तरी गरेको वित्तयि विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तले १४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
काठमाडौं । ग्रामीण विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तीय विवरण सर्वाजनिक गरेको छ।
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
काठमाडौं । अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । सभा संस्थाको प्रधान कार्यालय टे«ड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो।
काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । नेपाल इन्सुरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । भर्खरै सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।