श्वेत गंगा हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त |
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।
काठमाडौं ।विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुमा अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेपछि बिहीबार हाइड्रोपावर कम्पनीहरुमा करेक्सन देखिएको छ।
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । अरुण कावेली पावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
काठमाडौं । सिविआईएल क्यापिटलको व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा भएको छ ।
काठमाडौं । बुधबार नेप्से सूचकले नयाँ रेकर्ड कायम गर्दा कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ। यस दिन नेप्से सूचक झण्डै ३२०० विन्दु नजिक पुगेको छ भने कारोबार रकम समेत २१ अर्ब माथि छ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रुडेन्सियल इन्सुरेन्सले १७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २७.६०% ले धेरै हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य सुधार भएको देखिन्छ।