शेयर बजार करेक्सनतर्फ, नेप्से ५६ अंक घट्यो |
काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन देखिएको छ । गत विहीबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार मंगलबार पनि ५३ अंकले घटेको छ ।
काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन देखिएको छ । गत विहीबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार मंगलबार पनि ५३ अंकले घटेको छ ।
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । वाणिज्य बैङ्कहरूको नाफा बढेर आधा खर्ब नाघेको छ । बैङ्कहरूले हालै मात्र सार्वजनिक गरेको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०७७∕७८ को १२ महिनामा अर्थात् चौथो क्वार्टरको अन्तसम्ममा कुल ५९ अर्ब ५७ करोड ७९ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् ।
काठमाडौं । विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ । हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६∕७७ को तुलनामा गत आर्थिक वर्ष २०७७∕७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।
काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सले चालु अर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफुलाई अब्बल साबित गरेको छ । खुद बीमाशुल्क र खुद नाफाको आधारमा शिखरलाई उछिन्दै नेको पहिलो बनेको हो ।
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ ।
काठमाडौं । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले खुद नाफा ४३ प्रतिशतले बढाएका छन्। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ५९ करोड रुपैयाँले नाफा बढेको देखिएको हो।
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो।
काठमाडौं । विकास बैंकले पनि शेयर ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग राखी धितोपत्र बोर्डलाई पत्र लेखेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृति (सिइओ)हरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बुधबार बोर्डलाई पत्र लेखेर यस्तो माग गरेको हो ।
काठमाडौं । योग गुरु बाबा रामदेवको कम्पनी पतंजली आयुर्वेदको सहायक खाद्य तेल कम्पनी रुची सोयाले एफपिओ जारी गर्ने भएको छ।