आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
काठमाडौं । शेयर धितो कर्जामा रिसाइकल भएकोले उक्त कर्जामा केही कडाई गर्नुपरेको केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले भदौ २४ गते बिहीबार छब्बीसौँ वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे सो सभा डाकेको हो।
काठमाडौं । सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् ।
काठमाडौं । केही दिनयताको तीब्र गिरावटलाई तोड्दै बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज बुधबार भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ ।
काठमाडौं । मार्जिन प्रकृतिको शेयर धितो कर्जा लिने ऋणीले आगामी एक वर्ष भित्र राष्ट्र बैंकले तोकेको सिमा भित्र ल्याउनुपर्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिँह साउदले आफ्नो कार्यकालमा भएका २८ बुँदे कार्य सार्वजानिक गर्दै राजीनामा दिएका छन्।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।