वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने सम्झौता, दोस्रो बजारमा कारोबार रोक्का |
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्।
काठमाडौं । सानिमा क्यापिटलको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा भएको छ ।
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याउन लागेको हो ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।
काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई भदौ १३ गते आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।