नबिल म्युचुअल फन्डद्वारा लाभांश घोषणा |
काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।
काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।
काठमाडौं । युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो ।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ ।
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ। यो एक खुलामुखी योजना हो।
काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ ।
काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो।
काठमाडौं । पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
काठमाडौं । आइतबार नकारात्मक सर्किट लागेपछि ४० मिनेटको लागि बन्द भएको बजार, १ः३९ः५५ मा खुलेको छ।
काठमाडौं । समाज लघु्वित्तको साधारणसभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित नगरेपछि उक्त दुई लघुवित्तको मर्जर प्रस्ताव भाँडिएको छ।