ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
काठमाडौं । डिप्रोक्स लघुवित्तले असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
काठमाडौं । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा कारोवार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘नबिल ब्यालेन्सड् फन्ड–३’को इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको छ ।
काठमाडौं । साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईका लागि आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ।