अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म शेयर खरिद गर्नेले पाउने |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ११ गते बुकक्लोज गर्दैछ ।