सिभिल लघुवित्तले घोषणा गर्यो लाभांश |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ ।
काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले एपिआई (एप्लिकेसन प्रोग्रामिङ इन्टर फेस) सफ्टवेयर तयार गरेको छ ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
काठमाडौं । तीन कारोबार दिनको निरन्तर गिरावटमा २०४ अंक गुमाएको नेप्से, बुधबार ५० अंक बढेको छ।
काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (असोज ११ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।