सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन |
काठमाडौं । असोज १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ ।
काठमाडौं । असोज १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ ।
काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सनराईज क्यापिटल लिमिटेडले कात्तिक १२ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । क्यापिटलको कार्यालय कमलपोखरी , काठमाडौंमा दिउसो २ बजे सभा बोलाईएको हो ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज १७ गते आइतवार अन्तिम दिन रहेको छ ।
काठमाडौं । साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ।
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।