न्यादी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असोज १९ गते) अन्तिम दिन हो।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असोज १९ गते) अन्तिम दिन हो।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक १२ गते, शुक्रबार बिसौँ वार्षिक साधारण सभा डाकेको छ ।
काठमाडौं । प्रभु क्यापिटलले दसैँ, तिहार तथा छठको अवसर पारेर डबल धमाका योजना सञ्चालन गरेको छ ।
काठमाडौं । शेयर बजारका विषयमा निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । असोज १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ ।
काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।