सबैको लघुवित्तद्वारा आकर्षक बोनस घोषणा |
काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ ।
काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ। कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनपश्चात ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।
काठमाडौं । नबिल इन्भेष्टेमेन्ट बैकिंग लिमिटेडले आजिवन डिम्याट खाता दशैँ अफर ल्याएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने प्रकृया थप अघि बढाएको छ ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।
काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।