आईपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी |
काठमाडौं । मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ ।
काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ। कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनपश्चात ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।
काठमाडौं । नबिल इन्भेष्टेमेन्ट बैकिंग लिमिटेडले आजिवन डिम्याट खाता दशैँ अफर ल्याएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ ।