सिटिजन्स बैंकले बोलायो साधारण सभा |
काठमाडौं । सिटिजन्स बैंकले लाभांश पारित गर्न पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा कात्तिक १६ गते साँझ ४ बजे साधारण सभा बोलाएको हो।
काठमाडौं । सिटिजन्स बैंकले लाभांश पारित गर्न पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा कात्तिक १६ गते साँझ ४ बजे साधारण सभा बोलाएको हो।
काठमाडौं । बैंकले कात्तिक २३ गते, पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठमा पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेका छन् ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले बढेर बन्द भएको छ ।
काठमाडौं । मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
काठमाडौं । असोज २२ गते शुक्रबार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।