आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन |
काठमाडौं । कात्तिक ७ गते, आइतबार, नेप्सेमा सूचीकृत ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिने रहेको छ।
काठमाडौं । कात्तिक ७ गते, आइतबार, नेप्सेमा सूचीकृत ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिने रहेको छ।
काठमाडौं । अपि पावर कम्पनीले पुनː हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । कात्तिक ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन गरेको छ । यस दिन नेप्सेले सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ ।
काठमाडौं । बुधबार नेप्से परिसूचक ६०.५६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको छ ।
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार पनि शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै देखिएको छ।
काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।