आशा लघुवित्तको साधारण सभा आव्हान |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयरमा ३९ गुणा भन्दा बढी आवेदन परेका छन् ।
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशमामा देखिएको छ । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ ।
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ।
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन बढेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। अर्थात, यस दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।