मेगा बैंकको नाफा ५०.४७ प्रतिशतले बढ्यो |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । शाइ रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले घटेको छ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले १७औं साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारणसभा कार्तिक १४ गते आइतबार कोभिड-१९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाइ शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको हो ।
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने ईपीएस अर्थात प्रतिशेयर आम्दानी घटेको छ।