नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको २० लाख ४२ हजार १९.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको २० लाख ४२ हजार १९.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । रेटिङ्ग एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी लाई रेटिङ्ग प्रदान गरेको छ ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
काठमाडौं । नबिल बैकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षमा धनात्मक भएको छ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षकाे तुलनामा लघुवित्तकाे नाफा बढेकाे छ।
काठमाडौं । आरएमडिसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा ३३३.१६ प्रतिशतले बढेको हो।
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।