रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको पहिलो कारोबाको दिन आज सोमबार दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज १९.२० अंकले घटेर दुई हजार ८ सय २९ दशमलब ६५ विन्दुमा पुगेको छ ।
काठमाडौं । २६ लघु वित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन । हालसम्म लाभांश घोषणा भएका लघुवित्तमध्ये महिला लघुवित्तको सबैभन्दा बढी ५ प्रतिशत लाभांश र अधिकांश लघुवित्तले बोनस शेयर दिने घोषणा गरेका छन ।
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १२७.०५% ले बढेको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा २००.१२% ले बढेर ५ करोड ५३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेड र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएका छ्न ।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १५औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । रेटिङ्ग एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी लाई रेटिङ्ग प्रदान गरेको छ ।