ग्रामीण विकास लघुवित्तको नाफामा उल्लेख्य सुधार |
काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । सोल्टी होटल लिमिटेडले मंसिर २८ गते ४७औं वार्षिक साधारण सभा गर्ने भएको छ । होटलले कम्पनीको रजिष्ट्रार कार्यालय ताहचल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर २,६८८ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
काठमाडौं । २७ वाणिज्य बैंकहरुमध्ये २१ वटाले लाभांश घोषणा गरेका छन्। यसमध्ये केहीले त राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारणसभाबाट पारित गरी वितरण नै गर्न भ्याएका छन्।
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।