सबैको लघुवित्तले डाक्यो साधारण सभा |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २९ गते महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेको छ । आज नेप्से ३.२२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलब ७८ विन्दुमा पुगेको हो । बुधबार नेप्से १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको थियो ।
काठमाडौं । मंसिर ९ गते, बिहीबार, तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । भर्खरै सञ्चालनमा ल्याएको ह्यात प्लेस होटलले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । ह्यात प्लेस सञ्चालन गरिरहेको सिटि होटल लिमिटेडले जारी पूँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो ।
काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले ईसेवासँग सहकार्य गर्ने भएको छ ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से सोमबार भने ७ दशमलव ९० अंकले बढेको हो ।