समता घरेलुले डाक्यो साधारण सभा, एफपिओ निष्काशन गर्ने प्रस्ताव ल्याउदै |
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव सहित सर्वसाधारणलाई एफपिओ निष्काशन गर्ने विशेष प्रस्तावपारित गर्न साधारण सभा डाकेको छ।