सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्दै |
काठमाडौं । बुधबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।
काठमाडौं । बुधबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १४ गते मंगलबार अन्तिम दिन हो ।
काठमाडौं । स्वाभिमान लघुवित्तले कम्पनीको २० औ वार्षिक साधारणसभा आह्वान गरेको छ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले सञ्चालनमा गरिरहेकाे ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।
काठमाडौं । मंसिर १३ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचिकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ३६ कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।