गरिमाको ऋणपत्रमा आजदेखि खुला |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ ।
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ।
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । लक्ष्मी बैंंकले गत आर्थिक वर्षको कमाइबाट साढे ११ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
काठमाडौं । मंसिर १५ गते बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।