नेप्सेमा उच्च अंकको गिरावट, नेप्से २३६१ विन्दुमा |
काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ ।
काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ ।
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। गत साता २५८६.१९ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.२७ प्रतिशत अर्थात १३६.२२ अंक घटेर २४४९.९७ विन्दुमा बन्द भएको छ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले आज मंसिर २४ गतेदेखि बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशतमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । मंसिर २३ गते, बिहीबार, ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाईं वितरण गर्ने प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।