आँधिखोला लघुवित्तले गर्यो लाभांश घोषणा |
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।
काठमाडौं । तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हाे।
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण र एफपिओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्ततः करिब ८० अंक भन्दा बढीले घटेर बन्द भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।
काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ ।