मेगा बैंकको ११ औं वार्षिक साधारणसभा : १२.०७ प्रतिशत लाभांश पारित |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । माउन्टेन इनर्जीले कम्पनीको आठौ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २५ गते सभा बोलाएको हो।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौँ । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौँ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । केहि समय अघि मात्रै सर्वसाधारणमा आइपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरले १४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ।
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।