नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । पुस १ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयरबजार सम्बन्धी दिएको अभिव्यक्ति माथि टिप्पणी गरेका छन् ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते, सोमबार, कम्पनीको सभाहल, महाराजगञ्ज, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं । समृद्धि फाइनान्सलाई हकप्रद निष्काशनको गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले मंसिर २९ गते फाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । कपोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बैंक र हाइड्रोपावरले हकप्रद निष्काशनको अनुमति माग्दै पुस १ गते बोर्डमा आवेदन दिएका हुन्।