एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश घोषणा |
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । बाेटलर्स नेपाल तराई र बालाजुले पुस २८ गते एकै दिन होटल र्याडिसन, लाजिम्पाटमा वार्षिक साधारण सभा बोलाएको छ । तराईले विहान ११ बजे ३५ औं र बालाजुले दिउँसो ४ बजे ४३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारण सभा आज मिति २०७७ मंसिर १५ गते सोमबार एक समारोहको बिच सम्पन्न भएको छ ।
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।