हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश घोषणा |
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। बैंकहरुले न्युनतम ५ प्रतिशतदेखि ३८ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिदै १८ औं वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा साधारण सभा बोलाएको हो।
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट र्भच्युअल माध्यममा ९ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा आह्वान गरेको छ ।
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २९ गते बिहान ११ः३० बजे होटल क्राउन इम्परियल, रविभवन, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । बैंकिङ्ग प्रणलीमा तरलता सहज हुने अपेक्षामा शेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन् । सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा लिन पाउने र बिलासिताकाे सामान आयतमा कडाईले तरलतामा सहजता पुग्ने भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।
काठमाडौं । आज २ वाणिज्य बैंक सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र एनएमबि बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको लाभांश प्राप्त गर्नेछन् ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक बर्षको गिमुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।