लक्ष्मी बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, ११.५ प्रतिशत लाभांश पारित |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।