गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार हुदै |
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार पुस १७ गते हुदैछ । सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी न.पा ४ दुलेगौडा तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।