लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कडाई |
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांशमा कडाई गरेको छ । बैंकले लघुवित्त वित्तीय संस्था सम्बन्धीको एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांशमा कडाई गरेको छ । बैंकले लघुवित्त वित्तीय संस्था सम्बन्धीको एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
काठमाडौं । नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन उकालो लागेको छ। यस दिनसहित नेप्से परिसूचक चार कारोबार दिनमा १६०.९६ अंक बढेको छ।
काठमाडौं । पुस १९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा हिमालयन बैंक, मिथिला लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, कालिका पावर, प्रोग्रेशिभ फाइनान्स र सेन्चुरी कमर्सियल बैंकको शेयरमूल्य समायोजना भएको हो।
काठमाडौं । पुस १९ गते, सोमबार, २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ ।
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा, वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको छ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौं । पुस १८ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।