५ कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस २१ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो।