एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न, १५.८० % लाभांश पारित |
काठमाडौं । एनएमबि बैंककाे १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ ।
काठमाडौं । एनएमबि बैंककाे १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ ।
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल समृद्धि फण्ड–१ को खारेजी प्रकृया अघि बढाएको छ ।
काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।
काठमाडौं । यो साता धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा १६७ दशमलव ९७ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५२४ दशमलव ५० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा पुगेको हो ।
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ ।
काठमाडौं । पुस २२ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।