१९ अंकले बढ्यो नेप्से, ७ अर्ब १२ करोडको कारोबार |
काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ ।
काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ ।
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।
काठमाडौं । पुस २६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । पुस २६ गते, सोमबार, नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस २५ गते) अन्तिम रहेको छ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो ।
काठमाडौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएर ॐ श्री शान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।