जानकी फाइनान्सले गर्याे लाभांश प्रस्ताव |
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २७ गते दिनको ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २७ गते दिनको ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ ।
काठमाडौं । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले रु तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पु¥याएको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले २६ सय १४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ ।
काठमाडौं । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।
काठमाडौं । पुस २६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । पुस २६ गते, सोमबार, नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले रू. २ अर्ब ५० करोड बरावरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते बोर्डमा निवेदन दिएको हो ।