२० दशमलव ६४ अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोड रुपैयाँको कारोबार |
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ३८ अंकले पुगेको छ ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ३८ अंकले पुगेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो ।
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैंकको निर्वाचनसहितको साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षता निर्वाचित गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सस्थापक शेयर चौधरी ग्रुपलाई नबेच्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बंगलादेश बैंकमा आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत सस्थापक शेयर चौधरी ग्रुपलाई विक्री गर्ने प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलासले