निफ्राको नाफा २५ प्रतिशत बढ्यो |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका ५१ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट ६ लघुवित्त कम्पनीले अझै लाभांश घोषणा गरिसकेका छैनन् ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, कामना सेवा विकास बैंक बनेको छ । बैंकले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो ।
काठमाडौं । आज (बुधबार) सेयर बजारमा भारी गिरावट देखिएको छ । हिजाे पनि बजार घटेकाे दियाे । आज पनि फेरि बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएकाे हाे । बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे जानकारहरू बताउँछन् ।
काठमाडौं । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।
काठमाडौं । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैंकको निर्वाचनसहितको साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षता निर्वाचित गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।