एनआइसी एसिया लघुवित्तको खुद नाफा १२२.०८% बढ्यो |
काठमाडौं । एनआइसी एसिया लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा १२२.०८% ले बढेर ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । एनआइसी एसिया लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा १२२.०८% ले बढेर ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गोर्खाज फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । यसअवधिमा फाइनान्सको खुद नाफा ७४.८५% ले घटेर १ करोड ६५ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । नबिल बैंकले प्राप्त गर्न लागेको नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य घटेको छ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ।
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज (माघ ७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ।