स्टान्डर्ड चार्टर्डको खुद नाफा ४९.३५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४९.३५% धेरै हो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४९.३५% धेरै हो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बेस्ट फाइनान्सले १४ करोड २ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा थियो ।
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश पाउनेछन् ।
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.२५% ले बढेको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १२.५७% ले धेरै हो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ३४.३१% ले बढेर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा ६.०४% ले बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ ।
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये १४ बैंकले १ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।