हिमालयन बैंकको नाफा १३.८० प्रतिशतले बढ्यो |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।
काठमाडौं । सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज पनि सामान्य अंकले घटेको हो ।
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामान्य नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४६.६७ प्रतिशतले बढी हो ।
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र सञ्चालन मुनाफा दुबै घटेको छ।
काठमाडौं । नेपाल बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.९३% ले बढेर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा भने बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.१४% ले थोरै हो ।