चिलिमेको नाफा २.२४ प्रतिशतले बढ्यो |
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको छ।
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको छ।
काठमाडौं । लामो समयदेखि रोकिएका प्राथमिक शेयर निष्कासन पुन: शुरु हुने भएको छ। कार्तिक २१ यता निष्कासन नभएको आइपिओ पुन: शुरु हुन लागेको हो।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तमा भएको बैंकहरुको क्रसहोल्डिङ शेयर अनुपातको आधारमा मर्जरमा जानुपर्ने निर्देशन दिएपछि धेरै बैंकहरुले लघुवित्तमा भएको आफ्नो शेयर अनुपात घटाउन थालेका छन्।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २०५.१९ प्रतिशतले बढी हो ।
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७१ लाखर रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.८७ प्रतिशतले धेरै हो ।
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९६ लाख ३७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६७.४० प्रतिशतले कम हो ।
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ ला कित्ता आईपीओका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (माघ १२ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।