१४.५८ अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो |
काठमाडौं । लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बिहीबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा अडिएको हो ।
काठमाडौं । लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बिहीबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा अडिएको हो ।
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूचकांकमा १९.२६ विन्दुले वृद्धि भएर दुई हजार आठ सय ९१ दशमबल ३० पुगेको छ । मंगलबार नेप्से शुन्य दशमलब ६७ प्रतिशतले बढेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो ।
काठमाडौं ।एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । चन्द्रगिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी बढेको छ भने नोक्सानी घटेको छ।
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा उल्लेख्य बढेको छ।