धितोपत्र बोर्ड अध्यक्ष कांग्रेसको भागमा, पाँच जनाको सर्टलिस्ट तयार |
काठमाडौं । नेपाल धितापत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार भएको छ । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जनाको लिस्ट तयार गरेको हो ।
काठमाडौं । नेपाल धितापत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार भएको छ । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जनाको लिस्ट तयार गरेको हो ।
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लिवर्टी इनर्जी कम्पनीले केही सुधार गरेको छ ।
काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा जनरल इन्सुरेन्सको नाफासँगै प्रमुख सूचक बढेको छ ।
काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २९.५१% ले धेरै हो ।
काठमाडौं । जीवन विकास लघुवित्तको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ९.१०% ले बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
काठमाडौं । माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा आज अन्तिम दिन मागभन्दा ६७.८६ गुणा बढी आवेदन परेको छ ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्र्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमास (छ महिना) मा रू. ३ करोड ४६ लाख नाफा कमाएको छ ।