शिखर इन्स्योरेन्सको नाफा ०.६६ प्रतिशत नाफा बढ्यो |
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब स्थिर रहेको छ ।