महालक्ष्मी लाइफले ६० करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त |
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।