१.९४ अंकले नेप्से घट्दा जम्मा २ अर्बको कारोबार |
काठमाडौं । बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १.९४ अंकले घटेर २,७३२.५१ पुगेको हो।
काठमाडौं । बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १.९४ अंकले घटेर २,७३२.५१ पुगेको हो।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता कारोबारको चौथो दिन आज बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो ।
काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।